सूचना
ग्यालरी
मिति: 09/07/2026 - 13:29
मिति: 08/24/2025 - 12:02
कुम्मायक गाउँपालिका, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कोशी प्रदेशको सहयोगमा मिति २०७६/०८/३० देखि मिति २०८१/०३/३१ सम्म कुम्मायक गाउँपालिकामा सञ्चालन भएको अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रमको हस्तान्तरण तथा साझेदार संस्था करुणा फाउण्डेशन नेपालको औपचारिक बिदाई कार्यक्रम।
मिति: 09/02/2024 - 22:41
कुम्मायक गाउँपालिकाका अध्यक्ष श्री वंम प्रसाद लावति ज्यू द्वारा आ.व ८०/८१ को बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई प्रदान गर्नु हुदै |
मिति: 07/02/2023 - 13:25
मिति: 07/15/2022 - 00:00