मिति २०७४।१२।१० गते कुम्मायक गाउँपालिका को यासोक बजार स्थित झम्के गुलेली होटल बाट करिब ३०० मिटर तल ट्राकटर पल्टिदा २ जना घाइते भएका छन। घाइते बिरामिलाई फिदिम हस्पिटलमा पनि उपचार नभएको कारण बिर्तामोड स्थित B&C हस्पिटलमा रिफर गरिएको छ।
वडा अध्यक्षहरु
वडा नं. १
देबेन्द्र कुमार लावती
9844636151
वडा नं. २
बालकृष्ण शेर्मा
9814972383
वडा नं. ३
रामप्रसाद गजुरेल
9803826850
वडा नं. ४
पूर्णकुमार खड्का
9842776531
वडा नं. ५
यामबहादुर बोहोरा
9842316074